
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पार्टी महासचिव धर्मेन्द्र बास्तोला कञ्चनलगायत नेताहरूलाई गरिएको गिरफ्तारीको विरोधमा देशव्यापी रूपमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल को पुत्ला दहन गरेको छ । पार्टीका अनुसार सरकारद्वारा “विनाकारण” महासचिव बास्तोलासहित नेताहरूलाई गिरफ्तार गरिएको भन्दै पूर्वघोषित कार्यक्रमअनुसार देशका विभिन्न जिल्लामा पुत्ला दहन गरिएको हो । पार्टीका एक सचिवालय सदस्यले जनमेलसँग कुरा गर्दै गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध र दमन” को संज्ञा दिएका छन् ।
नेकपा(बहुमत)ले देशको वर्तमान राजनीतिक संकट समाधानका लागि “स्वाधीन संयुक्त सरकार” गठन र “जनसंविधान” जारी गर्नुपर्ने माग अघि सारेको छ । पार्टीका अनुसार यी माग पूरा नभए देश गम्भीर भूराजनीतिक संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै निर्वाचन खारेजी नै विकल्प भएको दाबी गरिएको छ । पार्टीले महासचिव बास्तोलासहित गिरफ्तार नेताहरूको अविलम्ब रिहाइको माग गर्दै यस अघि नै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया