
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्धारा सोमबार प्रेस वक्तव्य जारी गर्दै पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस धादिङ जिल्लाको बेनिघाट–रोराङ गाउँपालिका–५, भैँसेगौडा नजिक सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी मा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएको घटनाले स्तब्ध बनाएको जनाएको छ ।
पार्टीले उक्त दुर्घटनामा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्नुका साथै मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । पीडित परिवारलाई आवश्यक सहयोग गर्न र उनीहरूको जीवनलाई सहज बनाउन पार्टी पंक्तिलाई परिचालित हुन सम्बन्धित जिल्लाका पार्टी कमिटीलाई निर्देशन दिइएको वक्तव्यमा उल्लेख छ । साथै राज्यका संयन्त्रलाई उद्धार तथा उपचार कार्य प्रभावकारी बनाउन पार्टीले जोडदार माग गरेको छ ।
पार्टीले भ्रष्टाचारका कारण गुणस्तरहीन सडक निर्माण, सवारी साधनको प्राविधिक परीक्षणमा लापरबाही तथा सडक अनुशासनको उल्लंघनजस्ता कारणले यस्ता दुर्घटना दोहोरिने गरेको उल्लेख गर्दै यस्ता कमजोरीको तत्काल सुधार गर्न सरकारसँग माग गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया