
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, फागुन १२ । अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक बासुदेव बुढालाई पक्राउ गरिएको घटनाप्रति उक्त संगठनले कडा आपत्ति जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुढालाई कास्कीको मालपोत क्षेत्रबाट २०८२ फागुन ११ गते संगठनात्मक काममा भएको बेला बिना कारण पक्राउ गरिएको जनाएका हुन । विज्ञप्तिमा भनिएको छ, संगठनमा आबद्ध भएकै आधारमा पूर्वाग्रह राखी गिरफ्तारी गरिएको आरोप लगाइएको छ ।
अखिल(क्रान्तिकारी) ले उक्त कदमलाई लोकतन्त्र र मानवअधिकारविरुद्धको गतिविधि भन्दै ‘कायरतापूर्ण श्वेत आतंक’ को संज्ञा दिएको छ । संगठनले सरकारको उक्त कार्यप्रति कडा आक्रोश व्यक्त गर्दै तत्काल रिहा गर्न माग गरेको छ । विज्ञप्तिमा बिना कारण पक्राउ गरिएका बुढालाई अविलम्ब सम्मानपूर्वक रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ । साथै यस्ता गतिविधि बन्द गर्न चेतावनी समेत दिइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया