
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
दाङ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्ना केन्द्रीय सदस्य तथा दाङ जिल्ला सचिवसहितका नेताहरूको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा जारी प्रेस वक्तव्यमा दाङ जिल्ला सचिव सञ्जक र जिल्ला कमिटी सदस्य गणेशलाई फागुन १२ गते दिउँसो करिब ४ः३० बजे दाङको तुलसीपुरबाट बिनाकारण प्रहरीले पक्राउ गरेको उल्लेख छ । वक्तव्यमा शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न नेताहरूलाई पक्राउ गर्नु नागरिकको नैसर्गिक अधिकारमाथिको हस्तक्षेप भएको भन्दै त्यसको भत्र्सना गरिएको छ ।
पार्टीले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै संसदवादी चुनावमार्फत देशका मौलिक समस्या समाधान हुन नसक्ने दाबी गरेको छ । उसले निकासका लागि राष्ट्रिय सहमतिको आधारमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने तथा जनसंविधानको बाटोमा अघि बढ्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ । पार्टीले आफ्ना नेताहरूको पक्राउलाई गैरन्यायिक कदमको संज्ञा दिँदै तत्काल बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया