
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्ना नेताको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव अविरलद्धारा जारी प्रेस वक्तव्यमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिलसहित झापा जिल्ला कमिटी सदस्य हेम आचार्यलाई फागुन १३ गते करिब २ बजे झापाबाट पक्राउ गरिएको उल्लेख गर्दै पार्टीले यस घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । न्यूनतम लोकतान्त्रिक अधिकारको समेत उल्लंघन भएको भन्दै गिरफ्तार नेताहरूलाई बिना शर्त रिहा गर्न माग गरिएको छ । यसैगरी, अन्य मित्र कम्युनिस्ट पार्टीका नेताहरूको गिरफ्तारीप्रति आपत्ति जनाउदैसम्पूर्ण राजनीतिक बन्दीहरूको सम्मानपूर्वक रिहाइ हुनुपर्ने पार्टीको भनाइ छ ।
साथै वक्तव्यमा पार्टीले स्थापना कालदेखि उठाउँदै आएका एजेन्डा र जनताको नाममा सञ्चालन गरिएको आन्दोलनका मुद्दाहरूलाई बेवास्ता गरिएको आरोप लगाएको छ । पुरानै व्यवस्था कायम राख्दै गरिएको निर्वाचनले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गर्दै पार्टीले निकासविहीन चुनाव स्थगित गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पार्टीले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि दमन नगर्न चेतावनी दिँदै लोकतान्त्रिक अधिकारको रक्षा गर्न जोड दिएको छ ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया