
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्ना केन्द्रीय तहका नेताहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलले विज्ञप्ति जारी गर्दै केन्द्रीय सचिवालय सदस्य गोकुल पराजुली, केन्द्रीय सदस्य विवेक दाहाल तथा कम्युनिस्ट युवा संगठन नेपाल सम्मेलन आयोजक समिति सदस्य युकेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको हो । विज्ञप्तिअनुसार उनीहरूलाई पार्टी कामको सिलसिलामा रहेका बेला काठमाडौं जिल्ला अन्तर्गत चावहिल क्षेत्रबाट बुधबारबार साँझ करिब ४ बजे पक्राउ गरिएको हो ।
पार्टीले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउँदै शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि गरिएको गिरफ्तारीलाई ‘गैरन्यायिक र तानाशाही प्रवृतिको कदम’ भन्दै कडा शब्दमा निन्दा तथा भत्र्सना गरेको छ । साथै पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग समेत गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया