
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
झापा, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्नो पार्टीका ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव क. डिल्लिबहादुर कटुुवाललाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । १ नं. ब्युरो कार्यालय सचिव अनुपमद्धाराद्वारा जारी प्रेस वक्तव्यअनुसार कटुवाललाई फागुन १३ गते दिउँसो करिब २ बजे झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–५, शान्तिनगरबाट संगठनात्मक काममा रहेका बेला पक्राउ गरिएको उल्लेख गरिएको छ । पार्टीले उक्त गिरफ्तारीलाई “अपहरण शैली” को संज्ञा दिदैं कडा शब्दमा निन्दा गरेको छ ।
वक्तव्यमा शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने, संघ–संगठनमा आबद्ध हुन पाउने जस्ता नैसर्गिक अधिकारको उल्लङ्घन गर्दै निर्दोष नागरिकलाई बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको बताइएको छ । पार्टीले वर्तमान सरकारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा दमनकारी कदम चालेको आरोप लगाउँदै कटुवाललाई अविलम्ब रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
रिहाइ नगरेमा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने चेतावनी पनि वक्तव्यमा दिइएको छ । साथै, राज्य–आतङ्क तथा गैरन्यायिक गिरफ्तारीविरुद्ध सशक्त आवाज उठाउन मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी लगायत सम्पूर्ण न्यायप्रेमी समुदायसँग पार्टीले अपिल गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया