
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज/सेक्रेटरी तपेन्द्र तिमिल्सिनालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीको केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यअनुसार फागुन १५ गते बेलुका करिब ४ बजे काठमाडौं जिल्लाको कीर्तिपुरस्थित आफन्तको कोठाबाट तिमिल्सिनालाई सुरक्षाकर्मीले पक्राउ गरेको उल्लेख गरिएको छ । वक्तव्यमा व्यक्तिको हिँडडुल गर्न पाउने आधारभूत अधिकार कुण्ठित गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको आरोप लगाइएको छ । पार्टीले उक्त गिरफ्तारीलाई “गैरन्यायिक र दमनकारी” कार्य भन्दै घोर निन्दा तथा भत्र्सना गरेको छ । पक्राउ परेका नेता तिमिल्सिनाको तत्काल स–सम्मान रिहाइ गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
यसैबीच, पक्राउको क्रममा सुरक्षाकर्मीले उनको कोठामा छापा मार्दा बालबालिकाको मानसिक अवस्थामाथि नकारात्मक असर पर्ने गरि व्यवहार गरिएको दाबी पनि वक्तव्यमा गरिएको छ । कोठाभित्र रहेका सामग्री तोडफोड गरिएको, किताबकापी च्यातिएको र बालबालिकामाथि त्रास सिर्जना गरिएको आरोप पार्टीले लगाएको छ । पार्टीले यस्ता गतिविधिलाई “राज्य आतंक”को संज्ञा दिँदै तत्काल यस्ता कार्य बन्द गर्न र मानवअधिकारको सम्मान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया