
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
चितवन — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) चितवन जिल्ला समितिले शान्तिपूर्ण कार्यक्रमका क्रममा आफ्ना नेताको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले फागुन २१ गतेका लागि घोषणा गरिएको कथित निर्वाचन बहिष्कार कार्यक्रमअन्तर्गत शान्तिपूर्ण रूपमा जनतामाझ आफ्ना धारणा राख्दै गर्दा जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय कोषाध्यक्ष क. दिनेश घिमिरे (द्धन्द) लाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
जिल्ला सचिव सुमन श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भरतपुर–१० चितवनबाट साँझ करिब ४ः३० बजे गरिएको पक्राउलाई गैरन्यायिक र राजनीतिक अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरिएको छ । वक्तव्यमा शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्नु नागरिकको नैसर्गिक अधिकारमाथि कुण्ठा लगाउनु भएको उल्लेख गरिएको छ । पार्टीले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै पक्राउ परेका नेताको तत्काल रिहाइको माग गरेको छ । साथै, यस्ता गतिविधि दोहोरिए आन्दोलनका कार्यक्रम सशक्त बनाइने चेतावनीसमेत दिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया