
१यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
२कार्यकर्ता नीतिबारे
३मातृभक्षणवादको नयाँ सिद्धान्त – २
४मातृभक्षणवादको नयाँ सिद्धान्त
५सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
६चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१०वैचारिक संघर्षबारे
११जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
१२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
काभ्रे । नेकपा(बहुमत)का पाँचखाल इन्चार्ज प्रकास कार्कीलाई चुनाव बहिष्कारमा लागेको आरोपमा सादा पोसाकका प्रहरीले मिति २०८२ फागुन ८ गते शुक्रबार आफ्नो घरमा सुतिरहेको अबस्थामा घेरा हाली अपहरण शैलीमा जबर्जस्त तानी गिरफ्तार गरेको पार्टीेले जनाएको छ । पार्टीले चुनाव खारेजी अभियानमा सहभागिता जनाएको आरोपमा पक्राउ गरिएको दाबी गर्दै यसलाई राजनीतिक प्रतिशोध र दमनको निरन्तरता भनेको छ । साथै, विभिन्न स्थानमा नेता–कार्यकर्ताको घर तथा कोठामै पुगेर गिरफ्तार गरिएको आरोप पनि पार्टीले लगाएको छ । सरकारको यस्तो कदमलाई पार्टीले “कायरतापूर्ण र अलोकतान्त्रिक शैली” को संज्ञा दिँदै घोर भत्र्सना गरेको छ । पक्राउ परेका सुन्तली थोकरसहित सबै नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइ गर्न पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।
प्रतिक्रिया