
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बर्दिया — नेकपा(बहुमत) ६ नें ब्युरोले आफ्ना कार्यालय सचिव क. केशर सिंह लावडलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फागुन १८ गते बिहान करिब १०/११ बजे बर्दिया जिल्लाको मधुवन नगरपालिकाको लाली बजारस्थित निवासबाट उनलाई पक्राउ गरिएको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार लावडलाई घरमै रहेको अवस्थामा नियन्त्रणमा लिइएको र उक्त कार्यप्रति पार्टीले कडा आपत्ति जनाएको छ । पार्टीले राज्य पक्षबाट गरिएको पक्राउलाई “दमनकारी शैली” भन्दै भत्र्सना गरेको छ ।
पार्टीले सरकारद्वारा घोषित चुनावले शान्ति, समृद्धि, सुशासन र जनजीविकाका सवाल समाधान गर्न नसक्ने दाबी गर्दै आएको छ । साथै, राज्य संयन्त्रले आफ्ना कार्यकर्तामाथि धरपकड बढाएको आरोप पनि लगाएको छ । विज्ञप्तिमा क. केशर सिंह लावडसहित सुर्खेतबाट गिरफ्तार नेताहरू राज पौडेल र पूर्ण तिवारीलाई बिना शर्त रिहा गर्न माग गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया