
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१वैचारिक संघर्षबारे
२जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौं, फागुन १८ — चार कम्युनिष्ट पार्टीहरूद्धारा निर्मित केन्द्रीय संयुक्त संघर्ष समितिले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली समाजमा देखिएका समस्या समाधानका लागि चुनाव बहिष्कार गरी समाजवादी व्यवस्था निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन् । संयुक्त वक्तव्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीले वर्तमान संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुन नसकेको निष्कर्ष निकालेका छन् ।
वक्तव्यमा मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू गम्भीर बन्दै गएको उल्लेख गर्दै समाजवाद नै यसको विकल्प भएको दाबी गरिएको छ । चार दलले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई संकटतर्फ धकेलेको आरोप लगाउँदै जनताको अधिकार सुनिश्चित गर्न नयाँ वैकल्पिक व्यवस्था आवश्यक रहेको बताएका छन् । उनीहरूले राजनीतिक दलहरूबीच देखिएको विभाजन र अविश्वासले जनआकांक्षा पूरा हुन नसकेको उल्लेख गर्दै साझा आन्दोलन र सहकार्यको खाँचो औंल्याएका छन् । साथै, कार्यकर्ता र जनतालाई एकताबद्ध भई संघर्षमा उत्रिन अपिल गरिएको छ ।
प्रतिक्रिया