
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
चितवन, फागुन २१ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान भइरहेको समयमा नेकपा (बहुमत) निकट कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । कार्यकर्ताहरूले “यो निर्वाचन धोका हो”, “स्वाधीन संयुक्त सरकार गठन गर” र “नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिन्दावाद” लेखिएका पोस्टर प्रदर्शन गर्दै चुनावप्रति असहमति जनाएका थिए । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) चितवनका जिल्ला सचिव सुमन श्रेष्ठ तथा चितवनका विद्यार्थी नेतालाई बल प्रयोग गरी नियन्त्रणमा लिएको बताइएको छ ।
उक्त पार्टीले लामो समयदेखि वर्तमान निर्वाचन प्रक्रिया खारेज गर्नुपर्ने माग गर्दै विभिन्न गतिविधि गर्दै आएको छ । पार्टीको भनाइअनुसार यो चुनाव देशको स्वाधीनता र सार्वभौमसत्ताको विपक्षमा रहेको भन्दै सर्वपक्षीय राष्ट्रिय सभामार्फत स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र सोही सरकारले जनसंविधान निर्माण गर्नुपर्ने माग अघि सारिएको छ । यसै राजनीतिक नारासहित कार्यक्रम गर्दै आएका पार्टीका करिब तीन दर्जन नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नेकपा (बहुमत) केन्द्रीय कार्यालयले जनाएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया