
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौँ । अखिल नेपाल महिला संगठन केन्द्रीय समितिले ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलालाई शुभकामना व्यक्त गरेको छ । २४ फागुनमा संगठनकी अध्यक्ष अञ्जना तामाङद्वारा जारी शुभकामना सन्देशमा समान अधिकार र स्वतन्त्रताको लागि महिलाले लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गरिएको छ । सन्देशमा विश्वभर महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा अझै पनि विभिन्न प्रकारका विभेद, शोषण र उत्पीडनको सामना गरिरहेको बताइएको छ ।
विज्ञप्तिमा पूँजीवादी र पितृसत्तात्मक संरचनाका कारण महिलामाथि श्रम शोषण, असमान ज्याला, घरेलु हिंसा, यौन दुर्व्यवहार तथा विभिन्न प्रकारका विभेद कायम रहेको उल्लेख गरिएको छ । यस्ता समस्याको अन्त्यका लागि महिलाहरू संगठित भएर अधिकार प्राप्तिको आन्दोलनमा अघि बढ्नुपर्ने संगठनले जनाएको छ । साथै, नेपाली समाजमा विद्यमान वर्गीय, जातीय तथा लैङ्गिक विभेद अन्त्य गर्न महिलाको महत्वपूर्ण भूमिका रहेको भन्दै समानता, स्वतन्त्रता र अधिकार सुनिश्चित गर्न संघर्षलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
अखिल नेपाल महिला संगठनले महिलाको मुक्ति र समान अधिकार सुनिश्चित गर्न सामाजिक न्यायमा आधारित व्यवस्था स्थापनाको दिशामा आन्दोलनलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया