
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, वैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै श्रमिक अधिकार, सामाजिक न्याय र वर्गीय समानताको पक्षमा संघर्षलाई निरन्तरता दिन आह्वान गरेको छ । पार्टी महासचिव कञ्चनद्धारा जारी विज्ञप्तिमार्फत अमेरिकाको शिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनलाई स्मरण गर्दै ८ घण्टा कार्यावधिको मागले विश्वभर श्रमिक आन्दोलनलाई दिशा दिएको उल्लेख गरेको छ । उक्त आन्दोलनले पूँजीवादी शोषणविरुद्ध श्रमिक वर्गको ऐतिहासिक उपलब्धि स्थापित गरेको पार्टीको भनाइ छ ।
वक्तव्यमा आजको विश्व व्यवस्थामा पूँजीवादी शक्तिहरूको एकाधिकार बढ्दै गएको, विज्ञान–प्रविधिको विकासको फाइदा सीमित वर्गमा केन्द्रित भएको र श्रमिकहरू बेरोजगारी, अभाव तथा अपमानजनक जीवन बिताउन बाध्य भएको उल्लेख गरिएको छ । साथै, नेपाली श्रमिकहरू ठूलो संख्यामा वैदेशिक रोजगारीमा जान बाध्य भएको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा श्रमिक अधिकारमाथि हस्तक्षेप बढेको, ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास भइरहेको र भूमाफिया तथा दलाल पूँजीपतिहरूको प्रभाव बढ्दै गएको आरोप लगाएको छ । वक्तव्यमा देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकलाई एकजुट भई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने संघर्षमा सक्रिय हुन अपील गरिएको छ । साथै पार्टीले मजदुर दिवसको अवसरमा सम्पूर्ण श्रमिक वर्गप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया