
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं, वैशाख २२ । नेकपा(बहुमत)ले सुकुम्बासी तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न सरकारसँग स्पष्ट विकल्पसहित व्यवस्थापन गर्न माग गरेको छ । पार्टी केन्द्रीय समितिका प्रवक्ता दिपकद्धारा जारी प्रेस वक्तव्यमा “हरेक नागरिकका लागि जमिनमा जन्मसिद्ध अधिकार” रहेको उल्लेख गर्दै राष्ट्रिय उद्योग, सुरक्षित आवास र समुचित रोजगारीको व्यवस्था गर्नुपर्ने जोड दिइएको छ । वक्तव्यमा हाल सरकारद्वारा विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको कार्यप्रति आपत्ति जनाइएको छ । पार्टीले यस्तो कदमलाई “फासिवादी दमन”को संज्ञा दिँदै देशभर त्यसको विरोध भइरहेको बताएको छ । साथै, जनताको प्राकृतिक रुपमा बाँच्न पाउने अधिकार हनन नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ । पार्टीले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि “पहिला विकल्प अनि मात्र व्यवस्थापन”को नीति अपनाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । यसअन्तर्गत पुनर्वासको ठोस योजना बिना घरटहरा भत्काउने कार्य रोक्न माग गरिएको छ ।
वक्तव्यमा विगत लामो समयदेखि सत्ता र शक्तिको आडमा सरकारी जमिन अतिक्रमण हुने गरेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख छ । साथै, उक्त कार्यको सुरुवात माथिल्लो तहका व्यक्तिबाट भएको दाबी गरिएको छ । र उनीबाट नै जमिन फिर्ता गर्ने कार्यको शुरुवात गर्नु पर्दछ । साथै पार्टिले सम्पूर्ण जनसमुदायलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपील समेत गरेको छ । गाउँमा अवसरको अभावका कारण तीव्र बसाइँसराइ र शहरीकरण बढ्दै गएको उल्लेख गर्दै पार्टीले हजारौं नागरिक भूमिहीन र आवासविहीन बन्न बाध्य भएको जनाएको छ । यस समस्याको समाधानका लागि जमिनको राष्ट्रियकरण गर्दै प्रत्येक नागरिकलाई कृषि, उद्योग र आवासका लागि निःशुल्क जमिन उपलब्ध गराउनुपर्ने प्रस्ताव अघि सारिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया