
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक नीति अझ कडा बनाउँदै सर्वोच्च नेतृत्वमाथि कुनै पनि प्रकारको हमला भए स्वचालित रूपमा परमाणु प्रतिआक्रमण गर्ने घोषणा गरेको छ । नयाँ प्रावधानअनुसार देशका सर्वोच्च नेता प्ष्m व्यलन ग्ल मारिए वा विदेशी आक्रमणका कारण नेतृत्व गर्न असक्षम बने तत्काल परमाणु हमला सुरु गरिने बताइएको छ । उत्तर कोरियाले हालै आफ्नो संविधान तथा राष्ट्रिय सुरक्षा नीतिमा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्योङयाङले यसलाई देशको नेतृत्व र सार्वभौमिकता जोगाउन आवश्यक सुरक्षा रणनीति भएको दाबी गरेको छ । यो निर्णय गत मार्चमा त्भजचबल मा भएको आक्रमणपछि आएको बताइएको छ । उक्त घटनामा ब्ष् िप्जबmभलभष् सहित इरानका केही उच्च अधिकारी प्रभावित भएको रिपोर्ट सार्वजनिक भएपछि उत्तर कोरिया थप सतर्क बनेको विश्लेषण गरिएको छ ।
दक्षिण कोरियाको ल्बतष्यलब िक्ष्लतभििष्नभलअभ क्भचखष्अभ का अनुसार प्योङयाङले आफू पनि भविष्यमा ‘शीर्ष नेतृत्व हटाउने’ प्रकारको विदेशी हमलाको निशानामा पर्न सक्ने निष्कर्ष निकालेको छ । त्यसपछि उत्तर कोरियाले आफ्नो सुरक्षा तथा प्रतिरक्षा नीति पुनरावलोकन गर्दै आणविक प्रतिक्रिया प्रणालीलाई अझ आक्रामक बनाएको बताइएको छ । विश्लेषकहरूका अनुसार नयाँ नीतिले उत्तर कोरियाले नेतृत्वमाथिको कुनै पनि आक्रमणलाई सीधै परमाणु युद्धको कारण मान्ने संकेत दिएको छ । यस कदमले कोरियाली प्रायद्वीपसहित अन्तर्राष्ट्रिय सुरक्षामा थप तनाव उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया