
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, असार ३ । अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन ले स्वास्थ्य सेवा विभागसँग माइक्रोन्युट्रियन्ट पाउडर (एमएनपी) खरिद प्रक्रियासम्बन्धी विभिन्न कागजात उपलब्ध गराउन माग गरेको छ । संगठनले सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गत विभागलाई औपचारिक पत्राचार गर्दै खरिद प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्न आवश्यक सूचना सार्वजनिक गर्न आग्रह गरेको हो ।
संगठनका केन्द्रीय संयोजक लोकेन्द्र सार्की द्धारा हस्ताक्षर गरेको पत्र अनुसार स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०८१/८२ का लागि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई वितरण गर्ने उद्देश्यले माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रिया अघि बढाएको छ । विभागले एचयअगचझभलत या :ष्अचयलगतचष्भलत एयधमभच ९ःल्ए० म्इज्क्रन्रल्ऋद्य(द्दद्दरँध्म्र०८१/०८२’ शीर्षकमा करिब ३ करोड १० लाख प्याकेट खरिदका लागि गत २६ माघमा गोर्खापत्रमार्फत सूचना प्रकाशित गरेको जनाएको छ ।
संगठनले उक्त खरिद प्रक्रिया अघि बढाउनुअघि जारी गरिएको महानिर्देशकस्तरीय स्वीकृति पत्र, उत्पादनको प्रयोगशाला परीक्षणका लागि पठाइएको पत्र, सम्बन्धित ल्याब प्रतिवेदन तथा चालु आर्थिक वर्षको भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयलाई लेखिएको पत्रसहित आवश्यक अन्य कागजात उपलब्ध गराउन माग गरेको छ ।
संगठनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, विसंगति र अनियमितताविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना पाउने अधिकार सुनिश्चित गरिनुपर्ने जनाएको छ । संगठनका केन्द्रीय संयोजक लोकेन्द्र सार्की ले हस्ताक्षर गरेको पत्रमा सत्यतथ्य बाहिर ल्याउन सूचना उपलब्ध गराउन स्वास्थ्य सेवा विभागलाई अनुरोध गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया