
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्रको चौथो दिन किर्तिपुरमा जारी छ । मङ्गलबार बिहान ८ बजे शुरू भएको बन्द सत्रमा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथिको छलफल सकिएको छ । १६ वटा समूहबाट एकएक जनाले छलफलमा भाग लिएका थिए ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमा छलफलका लागि क्रमश : १. अमृत, २. प्रतिमा बजगाईं, ३. अमर, ४. डिबी शाही, ५. सुदिप, ६. गोविन्द विष्ट, ७. ध्रुव, ८. राष्ट्रपति, ९. आलोक, १०. राम सेढाई, ११. प्रकाश, १२. प्रकाश शर्मा, १३. विकल्प, १४. प्रेम प्रकाश शर्मा, १५. विज्ञान र १६. सुप्रियाले भाग लिएका थिए ।

महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथि वृहत रूपमा छलफलका लागि १६ वटा समूहमा विभाजन गरिको थियो । प्रस्तावित उक्त राजनीतिक प्रतिवेदन तथा विधान भोलि सर्वसहमतिमा पास गरिने जनाइएको छ ।
नवऔपनिवेशिक तथा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ !, समाजवादी गणतन्त्र स्थापनाको लागि नवौँ महाधिवेशन सफल पारौँ !! भन्ने मूल नाराका साथ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार भव्य रुपमा उद्घाटन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया