३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
२नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७आत्मदाह गराउन बन्द गर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालसहित तीन सङ्गठनले भोलि माइतिघर मण्डलामा दलित समुदाय माथि भएका सबैखाले जातिय भेदभाव र उत्पीडनका विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले संयुक्त रूपमा शनिबार दिउँसो ३ बजे काठकाडौँको माइतिघर मण्डलामा दलित समुदाय माथि भएका सबैखाले जातिय भेदभाव र उत्पीडनका विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका हुन् । साथै संयुक्त तीन मोर्चाले उक्त विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान् समेत गरेका छन् ।
यहि माघ २२ गते नयाँ पत्रिकामा अन्तरजातीय प्रेम बिवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भन्ने शिर्षकमा प्रकाशित समाचारले एकीकृत दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयोजक दर्शन कुमार नेपालीले बुधबार प्रेस विज्ञप्तिमार्फत मानवता विरोधी निच व्यापारी सुरेन्द्र रौनियारको खेताला कथित गृहमन्त्री र प्रहरी प्रशासनको निच हर्कतको घोर निन्दा एवम् भत्र्सना गरेका थिए ।
जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको भन्दै देशभर गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया