
१नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
२कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
३बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
४मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
५नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
६लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
७नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
९नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१०नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
११नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१२दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार भरतपुर महानगर पालिकास्थित रोज गार्डेन पार्टी प्यालेसमा जिल्ला सेक्रेटरी राम सेढाईंको अध्यक्षतामा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त बैठकले नगरपालिका र जवस मोर्चा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी, दलाल, तस्कार, भष्टाचार, महँगीका बिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपक, पोलिट्व्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज रक्तिम र पोलिट्व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजयले पार्टी केन्द्रीय समिति बैठकको भाव सम्प्रेषण सहित प्रशिक्षण दिएका थिए ।
जिल्ला सेक्रेटरी राम सेढाईंको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपक, पोलिट्व्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज रक्तिम, पोलिट्व्युरो सदस्य तथा मजदुर सङ्गठनको केन्द्रीय संयोजक ध्रुव, पोलिट्व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजय, पोलिट्व्युरो सदस्य तथा महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जना, पार्टी केन्द्रीय सदस्य आशिष, केन्द्रीय सदस्य तथा घाइते तथा अपाङ्ग महासंघको केन्द्रीय अध्यक्ष रणदीप, केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज कृष्ण बराल, केन्द्रीय सदस्य तथा जनस्वायम्सेवक सदस्य अटल, केन्द्रीय सदस्य तथा जनस्वायम्सेवक सदस्य बद्री र केन्द्रीय सल्लाहकार लोकराज पाण्डे र बलराम राउत लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा सरुवा तथा बढुवा भएका केन्द्रीय सदस्यहरुद्वय विजय, रणदीप, अटल, कृष्ण बराल र नवलपुर जिल्ला सेक्रेटरी अमर गोपालीलाई प्रमुख अतिथि र जिल्ला इन्चार्जद्वारा अविर लगाएर साथै हलमा उपस्थित सम्पूर्ण जिल्ला सदस्यहरुले ताली बजाएर विदाई गरिएको थियो ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया