
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं,
नेपाल सरकारले हालैको मन्त्रिपरिषद् बैठक मार्फत सात वटा सरकारी उद्योगहरूलाई निजीकरण गर्ने निर्णय गरेसँगै कञ्चन नेतृत्वको पार्टीले तीव्र विरोध जनाएको छ। पार्टीका महासचिव कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै उक्त निर्णयलाई “राष्ट्रघाती” तथा “जनविरोधी” करार गरेका छन्।
सरकारले निजीकरण गर्ने निर्णय गरेका उद्योगहरूमा जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइट समावेश छन्।
प्रेस वक्तव्यमा भनिएको छ, “दशकौँदेखि बन्द गरिएका राष्ट्रिय उद्योगहरूलाई पुनः सञ्चालन नगरी, भूमाफिया र एकाधिकारवादी पुँजीपतिहरूलाई हस्तान्तरण गर्ने कार्य सरकारको दलाल पुँजीवादी चरित्रको प्रमाण हो।”
पार्टीले ती उद्योगहरूको निजीकरण बन्द गरी, ती उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन माग गरेको छ। साथै, उद्योगहरूमा आधुनिक प्रविधि भित्र्याई उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र युवाहरूको विदेश पलायन रोक्ने दिशामा काम गर्न सरकारलाई आग्रह गरिएको छ।
महासचिव कञ्चनद्वारा जारी वक्तव्यमा सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय उद्योगहरूको संरक्षणका लागि संघर्षमा उत्रन अपिल गरिएको छ। उनले प्रत्येक स्थानीय तहमा कम्तिमा एक सरकारी उद्योग स्थापना गर्ने नीति आफ्नो पार्टीको रहेको समेत स्पष्ट पारेका छन्।
“जनतालाई रोजगारी दिने, देशभित्र उत्पादन बढाउने र आयात निर्भरता घटाउने हाम्रो लक्ष्य हो,” वक्तव्यमा भनिएको छ, “यसका लागि सरकारलाई दबाब दिन सबै नेता, कार्यकर्ता र आम जनतालाई एकताबद्ध भएर आन्दोलनमा होमिन आवहान गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया