
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जनकपुरधाम, धनुषा ।
देशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था दिनप्रतिदिन संकटतर्फ उन्मुख भइरहेको बेला ने्कपा (बहुमत) २ नं. ब्युरोले मधेश प्रदेश सरकारलाई ५४ बुँदे मागपत्र बुझाएको छ ।
पार्टीका २ नंं. ब्युरो इन्चार्ज बाबुराम गजमेर (आजाद) द्धारा हस्ताक्षरित मागपत्र मधेश प्रदेशका मुख्यमन्त्री माननिय सतिश कुमार सिंहलाई बुझाइएको हो । मागपत्र बुझाउँदै नेता बाबुरामले देशको सम्पूर्ण शासन व्यवस्था नै असफल भइसकेको र वर्तमान सरकारका नीति तथा कार्यशैलीका कारण आम जनतामा निराशा, आक्रोश र असुरक्षा बढेको बताए ।

मागपत्रमा उल्लेखि मागहरुमध्ये भारतसँग भएका असमान सन्धि–सम्झौताहरूको खारेजी, खुला सीमा व्यवस्थापन, भूमिहीन तथा सुकुम्बासी जनताको पुनर्वास, बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी, वैदेशिक ऋणको पुनरावलोकन, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य सेवा सबैका लागि निःशुल्क बनाउने, र उद्योग, कृषि, ऊर्जा, यातायात तथा पूर्वाधारको विकासमा तीव्रता ल्याउने, देशभर व्याप्त बेरोजगारी, गरिबी, भोकमरी, शिक्षा र स्वास्थ्यमा पहुँचको अभाव, भ्रष्टाचार, तस्करी, कालोबजारी, बलात्कार तथा हत्या–हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई ती सबै समस्या समाधानका लागि स्पष्ट कार्ययोजना ल्याउने लगाएतका विषयहरू समेटिएका छन् ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया