
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं, जेठ ३०
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पूर्वमन्त्री अफ्ताब आलमलाई मानव हत्या प्रकरणमा सफाइ दिने न्यायाधीशहरूमाथि सांकेतिक जनकारबाही गरेको छ । पार्टीका केन्द्रीय सदस्य कमरेड अविनाश, पदम र सर्लाही जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई जनसमुदायको उपस्थितिमा कालोमोसो दलेर विरोध जनाइएको हो ।
पार्टीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ – “जिउँदै मानिस जलाएर हत्या गर्ने जस्तो अपराधमा संलग्न व्यक्तिलाई निर्दोष देखाउँदै सफाइ दिनु केवल पिडितमाथिको अन्याय मात्र नभई सम्पूर्ण न्याय प्रणालीप्रति नै प्रश्नचिन्ह खडा गर्नु हो ।” नेकपा (बहुमत) ले यो कार्यलाई न्यायप्रणालीमा रहेका विकृति र सत्तासँग साँठगाँठमा लिप्त न्यायाधीशको चरित्रप्रति जनताको आक्रोशको प्रतिक भनी प्रतिक्रिया दिएको छ ।
पार्टीले देशमा फैलिएको भ्रष्टाचार, मिटरव्याज, लघुवित्त आतंक, शिक्षा र स्वास्थ्यको व्यापारीकरण, वित्तीय शोषण, तस्करी लगायतका बेथिति दलाल पुँजीवादी व्यवस्थाको उपज भएको बताएको छ । २०४६ पछि सुरु भएको दलाल संसदीय प्रणाली र पछिल्ला दुई दशकमा फैलिएको गणतान्त्रिक ढाँचाले भ्रष्टाचार, लुटतन्त्र र न्याय प्रणालीको स्खलन मात्र जन्माएको छ, वक्तव्यमा भनिएको छ ।
नेकपा (बहुमत) ले ‘समाजवाद उन्मुख’ भनिएको हालको संविधानलाई खारेज गरी वैज्ञानिक समाजवादी संविधान स्थापना गर्न आह्वान गर्दै आएको छ । देशका श्रमजीवी, उत्पीडित, किसान, मजदुर, बौद्धिक वर्ग, विद्यार्थी, शिक्षक, कलाकार लगायतलाई एकजुट भई यो व्यवस्था परिवर्तनको आन्दोलनमा सहभागी हुन पनि पार्टीले आह्वान गरेको छ ।पार्टीले कारबाहीमा संलग्न आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गर्दै सरकारसँग अविलम्ब रिहाइको माग गरेको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया