
१जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
२विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
३एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
४नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
५कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
६बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
७मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
८नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१०नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१२नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौं । जोर्डनले आफ्नो वायुसीमा क्षेत्रमा प्रवेश गरेका धेरै मिसाइल र ड्रोनहरू शुक्रबार बिहान उसको वायुसेनाका जेट र वायुरक्षा प्रणालीले नष्ट गरेको छ । ती ड्रोनहरु इजरेलले हानेको अनुमान गरिएको छ । जोर्डन मुस्लिम बहुल देश हो । इजरेलले मुस्लिम देश गाजामा हमला गरिरहेको छ ।
जोर्डनको छिमेकी देश इजरायलले शुक्रबार इरानविरुद्ध हमला गरेको थियो । जोर्डनको सशस्त्र सैन्य बलको जनरल कमान्डले समाचार संस्था पेट्रालाई बताए अनुसार रोयल जोर्डन वायुसेनाका विमानहरू देशको वायुसीमा र नागरिकहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको बताइएको छ ।
समाचार संस्था पेट्रोले मिसाइल र ड्रोनहरू जोर्डनको बस्ती भएका क्षेत्रहरूमा खस्नसक्ने सम्भावना रहेको सैनिक मूल्यांकनको आधारमा जनधनको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाइएको सीएनएनले जनाएको छ ।
पेट्राका अनुसार जोर्डन सशस्त्र सैन्यबलले कुनै पनि परिस्थितिमा देशको वायुसीमा उल्लंघन गर्न अनुमति नदिने बताएको छ ।
यसैबीच इरानविरुद्ध इजरायलको आक्रमणपछि जोर्डन र इराकले आफ्नो हवाइ क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सको प्रमुख एयरलाइनहरूमध्ये एक इमिरेट्सले इजरायलले बिहानै गरेको हमलाको प्रतिक्रियामा इरानले ड्रोन हमला गरेपछि धेरै मध्यपूर्वी देशहरूका उडान रद्द गरेको छ ।
इमिरेट्सले शुक्रबार र शनिबार दुवै दिन इराक, जोर्डन, लेबनान र इरानका उडानहरू रद्द गरेको छ । एयरलाइनले प्रभावित यात्रुलाई आफ्नो यात्रा एजेन्ट वा स्थानीय इमिरेट्स कार्यालयमा सम्पर्क गरी उडान पुनः बुक गर्न आग्रह गरेको सीएनएनले जनाएको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया