
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । इरानले गरेको प्रतिआक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनसँग कुरा गर्दै इजरायलका अमेरिकास्थित राजदूतले एक महिलाको मृत्यु भएको र करिब ४० जना घाइते भएको जानकारी दिएका हुन् ।
न्युयोर्क टाइम्सले पनि इजरायली प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो खबर पुष्टि गरेको छ । ती प्रवक्ताका अनुसार शुक्रबार राति इरानी क्षेप्यास्त्र आक्रमणले तेलअभिभ नजिकैको उपनगरीय क्षेत्रमा हमला गर्दा ती महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार बिहान सबेरै फेरि इरानले इजरायलमाथि थप आक्रमण गरेको छ । इरानबाट पुनः क्षेप्यास्त्रहरूको बर्षा भएपछि लाखौँ इजरायलीहरू बंकर र सुरक्षित स्थलतर्फ भागेका थिए । आकाशमा अनेक क्षेप्यास्त्र अवरोध गरिएको आवाज सुन्न सकिन्थ्यो र केही ठुला विस्फोटका आवाजहरूले आक्रमण भएको सङ्केत दिइरहेका थिए ।
यसैबीच सामाजिक सञ्जालहरूमा मध्य इजरायलको एक आवासीय क्षेत्रमा भएको क्षेप्यास्त्र प्रहारपछि आएको विध्वंसको तस्बिरहरू देखिन थालेका छन् । सडकमा भग्नावशेष छरिएका छन्, गाडीहरू च्यापिएका छन् भने नजिकैको एक घर आंशिक रूपमा भत्किएको देखिन्छ । प्रारम्भिक रिपोर्टले केही घाइते भएको जनाएका छन् ।
यो जानकारी इरानी सेनाका लागि उपयोगी नहोस् भनेर इजरायली अधिकारीहरूले क्षेप्यास्त्र प्रहारको ठ्याक्कै स्थान सार्वजनिक गर्न अनुमति दिएका छैनन् । इजरायली आपत्कालीन सेवाका अनुसार इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा थप १० जना घाइते भएका छन् । घाइतेहरूलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको बीबीसीले जनाइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया