
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । इजरायल र इरानमा रहेका नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न थालिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो ।
इजरायलमा विकसित पछिल्लो परिस्थितिकाबिच समस्या तथा त्रासमा रहेका नेपालीलाई आवश्यकता अनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको हो । अनलाइन रजिस्ट्रेसनमा फारम भर्ने प्रक्रियामा सहभागी हुन इजरायलमा रहेका नेपालीहरूलाई आग्रह गरिएको हो ।
सरकारको तथ्याङ्क अनुसार हाल इजरायलमा साढे ५ हजारको हाराहारीमा नेपालीहरू छन् । इजरायल र इरानबिचको युद्ध चर्किंदै गएपछि दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै सूचना सङ्कलनको काम अघि बढाएको हो ।
इरानमा समेत १२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सुरक्षा तथा उद्धारको लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ ।
मंगलबार श्रम मन्त्रालयमा बसेको अन्तरमन्त्रालय तथा सरोकारवाला निकायबिचको बैठकमा आवश्यक परेको खण्डमा तत्काल उद्धार गर्न सकिनेगरी तयारी अवस्थामा रहने निर्णय गरेको हो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया