काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा रहेको इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ ।
इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया