
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । चिनियाँ अध्ययन टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक प्रतिवेदन निकालेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्षलाई पुग्ने ग्याँसको भण्डार रहेको पत्ता लगाएको हो ।
चिनियाँ विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदनमा चार हजार मिटरसम्म खनेर हेर्दा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पाइएको हो । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि जलजले क्षेत्रमा ड्रिलिङ (जमिन खन्ने काम) गरी अध्ययन थालेका थिए ।
गन्ध आउने र आगो बल्ने गरेको आधारमा पहिलेदेखि नै दैलेखमा प्राकृतिक ग्यास रहेको अनुमान गरिए पनि यसको अध्ययन भने हुन सकेको थिएन् । काठमाडौं उपत्यकामा पनि यस्तो ग्यास रहेको अनुमान गरिन्छ । इनार खन्दा तथा ड्रिलिङ गर्दा यहाँ पनि पटक पटक आगो बल्ने गरेका छ ।
उद्योगमन्त्री दामोदर भण्डारीले मिडियाहरुलाई बताएअनुसार दैलेखमा मिथेन ग्यासको भण्डार रहेको कुरा चिनियाँ टोलीको अध्ययनले देखाएको छ । यस्तो ग्यास खाना पकाउन लागि मात्रै नभएर गाडी चलाउन समेत प्रयोग हुन्छ । अध्ययनको विस्तृत प्रतिवेदन आएपछि यसको उत्खननको संभावना र लागत थाहा हुने सरकारी पक्षको भनाई छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया