
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
तेहरान । इरानले अमेरिकाले बम हान्ने सूचना पाएपछि आफ्ना ३ वटा परमाणु केन्द्र खाली गरिएकोले खासै क्षति नभएको बताएको छ । कारखानाका सामग्रीहरु अन्तै सारिएकोले विकीरण फैलिने डर नभएको पनि इरानले जनाएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार हमलाको पूर्वसन्ध्यामा तीनवटै परमाणु केन्द्रहरू खाली गरिएका थिए । सरकारी च्यानलका राजनीतिक ब्यूरो उपनिर्देशक हसन अबेदिनीले भनेका छन्, ‘ट्रम्पले भनेजस्तो आक्रमण भएको हो भने पनि इरानले त्यसबाट कुनै खास क्षति व्यहोर्नुपरेको छैन । सामग्रीहरू पहिले नै स्थानान्तरण गरिसकिएको थियो ।’
तस्नीम समाचार एजेन्सीका अनुसार कौम प्रान्तको व्यवस्थापन शाखाका प्रवक्ता मोर्तज हैदरीले बताए अनुसार फोर्दो केन्द्रको केही भाग हवाई आक्रमणमा परेको छ । इस्फहानका सुरक्षा उप–गभर्नर अकबर सलेहीले भनेका छन्, ‘नन्ताज र इस्फहान क्षेत्रमा धेरै विस्फोटका आवाज सुनिएका छन् ।’


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया