
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
असार ९– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग संकायको परीक्षा प्रणालीमा देखिएको गम्भीर अनियमितता विरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय समितिले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।
गत असार २ गते विराटनगर–२ स्थित विश्वविद्यालय अन्तर्गतको पोष्टर ग्राजुएट क्याम्पसमा आइटी विषयको मिड–टर्म परीक्षा समयमा एकजनाले गार्डलाई घुसस्वरूप ५० हजार रुपैयाँ दिएर उत्तरपुस्तिका फेर्ने कार्य गराएको आरोप लागेको छ । उक्त व्यक्तिले मोटरसाइकलबाट उत्तरपुस्तिका लिएर गेटबाहिर फाल्ने प्रयास गरेका थिए भन्ने घटनाले विद्यार्थी संगठनको ध्यान खिचेको छ ।
अध्यक्ष सुप्रिया नेपालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “छानबिनका क्रममा उक्त उत्तरपुस्तिका क्याम्पस बाहिर फालिएको पुष्टि भएको छ भने कर्मचारीको संलग्नता देखिन्छ । परीक्षा प्रणालीमा यस्तो धाँधली विश्वविद्यालयको गरिमामा आँच ल्याउने र विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य हो” ।
अखिल (क्रान्तिकारी)ले घटनाको गम्भीरता बुझेर सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा थप चेतावनी दिइएको छः “यदि क्याम्पस प्रशासनले समयमै कारबाहीको प्रक्रिया अघि बढाएन भने हामी कठोर संघर्षमा उत्रिनेछौं ।”



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया