
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडाैँ । बाढी–पहिरोका कारणले देशभरका मुख्य ३ वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। मङ्गलबार केन्द्रीय प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार तीन वटा मुख्य सडक पूर्ण अवरूद्ध भएका हुन्।
प्रहरीको तथ्यांक अनुसार गुल्मीको कालिगण्डकी करिडोर राजमार्ग पूर्ण अवरूद्ध भएको छ। कालिगण्डकी गाउँपालिका-१ गरगरेमा पहिरोले क्षति पुर्याएपछि सडक अवरूद्ध भएको हो।
रूकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड सोमबारदेखि नै पूर्ण अवरूद्ध भएको प्रहरीले जनाएको छ। यस्तै, आठबिसकोट नगरपालिका-६ रिजिगारमा आएको बाढीले उक्त राजमार्ग मंगलबार बिहान पौने ११ बजेसम्म खुल्न नसकेको केन्द्रीय प्रहरी कार्यालयको सूचनामा छ। त्यस्तै, डोल्पाको भेरी करिडोर राजमार्ग पनि पूर्ण अवरूद्ध भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा बाढीको बाढीले क्षति पुर्याउँदा असार ४ गतेदेखि उक्त सडक सवारी साधनको आवतजावत बन्द छ। ६ दिन बितिसक्दा पनि उक्त मुख्य राजमार्ग खुल्न नसकेको केन्द्रीय प्रहरी कार्यालयले सूचना जारी गरेको छ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया