
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् ।
लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ ।
जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६ महिनामा ५ प्रतिशतको वार्षिक गिरावट आएको छ । जसले आर्थिक मन्दीको सम्भावनालाई संकेत गरेको जनाइएको छ ।
एलआईई आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटिसकेको छ र यो ९ वर्षमा आफ्नो न्यूनतम स्तरमा पुगेको छ । इतिहास पल्टाएर हेर्ने हो भने सन् १०६० पश्चात प्रत्येकपटक मन्दीभन्दा अघि एलआईईमा लामो समयसम्म गिरावट आएको छ ।
त्यसैले योपटक पनि अमेरिकाको अर्थतन्त्र मन्दीतर्फ जानसक्ने आँकलन गरिएको छ । यदि अमेरिकाको अर्थतन्त्र मन्दीमा फस्यो भने यसको प्रभाव सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रुपमा लगातार दुई त्रैमासमा कुनैपनि देशको जीडीपीमा गिरावट आउछ भने त्यसलाई मन्दीमा गएको मानिन्छ ।
यसैबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले हाललाई ब्याजदरमा कटौती हुने कुनै समभावना नभएको बताएका छन् । उनले नीति परिवर्तनको समय चलिरहेकाले यसको प्रभावबारे अहिलेनै केही भन्न नसकिने बताए । उनले यतिबेला ट्रम्पको ट्यारिफ नीतिको प्रभावको पर्खाईमा रहेको बताएका छन् ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया