
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । इरान र इजरेल बीचको युद्धमा अमेरिका सामेल भइ इरानमाथि गरिएको हमलाको विरोधमा आज अमेरिकी दुतावास अगाडि विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा बोल्ने वक्ताहरुले अमेरिकी सत्ताले नरसंहारकारी इजरायललाई दिएको हतियार सहयोग र इरानमाथि गरेको बम हमलाको कडा शब्दमा विरोध जनाएका थिए ।
विरोध प्रदर्शनका अधिकांश वक्ताहरुले इजरायल युद्ध लगायतका युद्धहरुमा भएको अमेरिकी संलग्नता, इरानी आणविक ऊर्जा केन्द्रहरुमा भएका बम बर्षाबाट चुहिने विकीरणले ठूलो भूभागमा जनता मर्ने र अपांग हुने भएकोले इजरेली उक्साहट र अमेरिकी बम वर्षाको कडा शब्दमा विरोध जनाएका थिए ।
वक्ताहरुले कुनै देशले आणविक हतियार राख्न पाउने र कुनै देशले राख्न नपाउने जस्ता विभेदकारी नीति र युद्ध बढाउने हतियारको व्यापारको बिरोध जनाएका थिए ।
प्रतिक्रिया