
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बार्सिलोना । स्पेनको बार्सिलोनामा सोमबार गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा ३५० भन्दा बढी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्यता दिएको थियो ।
कार्यक्रममा गुरुङ समुदायका महिला र पुरुषले विभिन्न परम्परागत वेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाएका थिए। विशेष आकर्षणका रूपमा परम्परागत गुरुङ गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो। सहभागीहरूले आफ्नो सांस्कृतिक धरोहर र पहिचानप्रति गर्व व्यक्त गर्दै यस्तो पर्वलाई सम्मान गर्ने अवसर पाउँदा खुसी व्यक्त गरे।
कार्यक्रममा दोस्रो पुस्ताका तमु युवाहरूले पनि सक्रिय सहभागिता जनाए, जसले कार्यक्रममा नयाँ पुस्ताको सांस्कृतिक चासो र उत्साहलाई झल्कायो। उनीहरूको उपस्थितिले गुरुङ समुदायको पहिचान र मौलिकताको निरन्तरतालाई बलियो बनाएको सहभागीहरूले बताए ।
कार्यक्रममा प्रस्तुत गरिएका परम्परागत नृत्य र गीतहरूले दर्शकहरूलाई विदेशमै बसेर पनि आफ्नो गाउँघरको सम्झना दिलाएका थिए। यो अवसरले स्पेनको बार्सिलोनामा रहेका गुरुङ समुदायलाई एकत्रित गर्न र आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न प्रोत्साहित गरेको छ।
तमु समाज बार्सिलोनाका अध्यक्ष गौतम गुरुङले ल्होसार जस्तो सांस्कृतिक पर्वले समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तामा आफ्नो परम्पराप्रति गर्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो पर्वले समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको कुरा पनि उल्लेख गरे।
यस वर्षको ल्होसारमा दर्शकहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ विशेष र यादगार बनाएको थियो।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया