
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
युएई। संयुक्त अरब इमिरेट्स (युएई)का बिभिन्न शहरहरुमा सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दूतावास अबुधाबीको सहयोग तथा गैर आवासीय नेपाली संघ (एनआरएनए, एनए) आयोजनामा जनवरी १० देखि १२ सम्म सिस्नोपानीले यूएईमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पहरुमै गएर हास्यव्यंग्यसहितको जनचेतना कार्यक्रम गरेको हो ।
जनवरी १० शुक्रबारको पहिलो कार्यक्रम यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा हास्य कलाकार मनोज गजुरेल सहितको टिमले आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फामा सम्पन्न भएको थियो ।
जनवरी ११ तारिक शनिवारको दिन शारजाहको क्लिन्को क्याम्प, सज्जा र दुबईको बलेदिया भलिबल ग्राउन्ड अलकुजमा कार्यक्रम भएको थियो । आइतबार बिहान १० बजे इभर सेन्डाई क्याम्प सोनापुर र बेलुकी ५ बजे इन्डियन सोसल सेन्टर अजमानमा पनि कार्यक्रम हुनेछ ।
कार्यक्रममा सिस्नुपानी नेपालका चर्चित सर्जकहरु मनोज गजनरेल, टंक आचार्य, चक्र दवाडी लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ । एनआरएनए मध्यपूर्व उपसंयोजक तथा पुर्व अध्यक्ष रमेश श्रेष्ठले सन् २०१७ मा आफ्नो कार्यकालमा शुरुवात गरेको यो कार्यक्रमको निरन्तरता पाएकोमा खुसी ब्यक्त गरे ।
यूएईमा सिस्नोपानीको यो तेश्रो श्रिंखला हो । कलाकार मनोज गजुरेलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिने श्रमिकहरुको अनुहारमा खुसी हेर्न र खुसी छर्न आफूहरुले कार्यक्रम गरेको बताएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया