
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
नेपालमा जनपक्षीय पत्रकारिताको त्यति धेरै लामो इतिहास छैन, यद्यपि यसबिचमा यो क्षेत्रका माध्यमबाट जे जति काम भएका छन्, ती महत्वपूर्ण भए पनि पर्याप्त छैनन् । यति बेला देशको परिस्थिति गम्भीर दिशातर्फ उन्मुख छ । राज्य सञ्चालकहरू अत्यन्त गैरजिम्मेवार बनिरहेका छन् । यस्तो बेलामा हामीले जनपक्षीय पत्रकारिताको माध्यमबाट देश र जनताको पक्षमा काम गर्ने सदाशयताका साथ हामीले यो यात्रा प्रारम्भ गरेका छौँ ।
देश र जनताका प्रत्यक्ष सरोकारका विषयलाई उजागर गरी सचेतना जगाउने र जन–उत्तरदायी एवम् मर्यादित पत्रकारितामार्पmत समतामूलक समाज निर्माणको आधार तयार गर्ने उद्देश्यसहित जन मेल प्रा.लि.द्वारा सञ्चालित जनमेल साप्ताहिक पत्रिका नियमित प्रकाशन गर्ने गरी हामी आएका छौँ । वर्तमान नेपालको राष्ट्रिय सङ्कट, देशको स्वाधीनतामाथिको चौतर्फी जोखिम, संस्थागत भ्रष्टाचार, कालोबजारी, अनियन्त्रित महँगी, राज्यको बढ्दो ऋण, जनताको गिर्दो आर्थिक अवस्था, लाखौँ युवा र विद्यार्थीहरूको पलायन, असन्तुलित व्यापार घाटा, वित्तीय शोषण र राज्यसत्ताका उपरिसंरचनामा भएका चरम अनियमितबारेमा निरन्तर प्रकाशन/प्रसारण गरी जनतालाई सूसुचित एवम् सचेतना जगाउने कार्य नै हाम्रो वास्तविक अभीष्ट हुनेछ । यसका साथै, राज्यका अवयवहरूले देश र जनतामाथि गर्ने अन्याय, अत्याचार र विभिन्न खालका उत्पीडनको पर्दाफास गर्ने र यस प्रकारको प्रणालीको विकल्पमा यथोचित राज्य प्रणालीबारे बहस चलाउने सन्दर्भ पनि हाम्रो जिम्मेवारीभित्र नै पर्नेछ ।
आशा छ, यो खबरले तपाईंहरूलाई गर्व र खुसीको अनुभूति अवश्य दिलाउनेछ । प्रकाशनमा देश र जनताका विषयसँगै आवाजविहीनहरूका आवाजहरूलाई हामी हाम्रो प्रमुख प्राथमिकतामा राख्नेछौँ । अब प्रश्न मात्र गर्ने र उत्तर नखोज्ने पवृत्तिबाट हामी पूर्ण रूपमा अलग भई हामीले उठाएका विषयमा उत्तरसहित प्रस्तुत हुनेछौँ । देशका कुनाकाप्चामा रहेका कैयौँ विषयलाई देशसँग जोड्नेछौँ, नेपाली डायस्पोरालाई नेपालसँग जोड् नेछौँ । साथै, देशको प्रगति र समृद्धिका लागि हामी निरन्तर हाम्रा प्रसारण सामाग्री प्रस्तुत गर्नेछौँ । यो एक प्रकारको अभियानमुखी पत्रकारिता हुनेछ । तसर्थ, यहाँहरूबाट सदैव सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ । देश र जनताका विषयमा हामी सबैसँग सहकार्य र सहयात्रा गर्न तयार छौँ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया