
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
दाङ। गत पुस १७ गते गिरप्तार परेका नेकपा (बहुमत) दाङका सेक्रेटेरी अमर खड्का १६ दिन पछि रिहा भएका छन् । खड्का असोज २९ र मंसिर ६ गते मिटरब्याजीहरूलाई पार्टीले जनकारबाही गरेको बिषयमा गिरप्तार परेका थिए ।
राजनैतिक दलहरूको संरक्षणमा मिटर ब्याजी धन्दा चलाई रहेका धर्म बहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेत सँगै दुर्गा पन्तलाई नेकपा (बहुमत) ले कारवाही गरेको थियो सोही घटनालाई लिएर प्रहरीले खड्का लाई गिरप्तार गरि अभद्र ब्यबहारको मुद्दा चलाएको थियो ।
पन्त र बस्नेत दम्पतीले मिटर ब्याज धन्दा चलाई अनाआबश्यक दु:ख दिने गरेको , जाली तुमसुक बनाई पिडितका घर जग्गा आफ्नो नाममा लिने गरेको लगाएतका कारण कारबाही गरिएको उक्त पार्टी जनाएको थियो ।
रिहा भएका सेक्रेटरी खड्कालाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती कमान इन्चार्ज नरेन्द्र बिकले मिटरब्याजी बिरद्वको लडाई अझै जारी भएको बताएका छन् । मिटरव्याज पीडितहरुको साथ सहयोग जारी रहेसम्म यो लडाई जारी रहने बताउदै अबको मिटरब्याज बिरूद्वको कारवाही माथिल्लो चरणको कारबाहीमा हुने बताए ।
कार्यक्रमाआफ्नो भनाई राख्दै सेक्रेटरी खड्काले अहिले सामान्य मोर्चामा बिजय भएको बताउदै अझै थुप्रै मोर्चाहरु जित्न बाँकि रहेको बताए । त्यसको लागि जेल हिरासत मात्र नभई गोली खान पनि तयार भएको उनको भनाई थियो ।कार्यक्रमको सहजिकारण दाङ जिल्ला कार्यालय सदस्य सजकले गरेका थिए।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया