
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ । त्रिवि अन्तर्गत २४ वटा क्याम्पस प्रमुखहरूमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा लगायतका दलहरू निकटस्थहरूलाई भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै खारेज गर्न माग गरेको हो ।
अध्यक्ष वीरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै भागबण्डाका आधारमा गरिएका नियुक्तिहरू बदर गर्न माग गरेका हुन । मेरिटोक्रेसीको रटान गर्ने उपकुलपति, रेक्टर र रजिस्ट्रारले अन्ततः आफ्नै पार्टी निकटका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरुलाई क्याम्पस प्रमुख छानेको उनको आरोप छ ।
यसअघि पनि ८ डीन, ३ निर्देशक र ६ सहपरीक्षा नियन्त्रक पनि भागबण्डाका आधारमा नियुक्ति गरिएको अखिल क्रान्तिकारीको आरोप छ । भागबन्डाका आधारमा गरिएको नियुक्तिप्रति घाेर भर्त्सना र निन्दा व्यक्त गर्दै ती नियुक्तिहरू बदर गर्न माग गरेको हो ।
संगठनले पटकपटक सचेत गराउँदा गराउँदै अटेर गरेर राजनीतिक भागबण्डा गरेर पदीय लुट नमच्चाउन चेतावनी दिए । विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय प्रशासनलाई ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखान चरितार्थ नगर्ने पनि आग्रह गरे ।
विश्वविद्यालयमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको ठाडो निर्देशनमा राजनीतिक हस्तक्षेप भइरहेको अखिल क्रान्तिकारीको आरोप छ । तत्काल राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउनका साथै शैक्षिक क्षेत्रलाई प्राज्ञिक मर्यादा भित्र सञ्चालन गर्न अनुरोध गरे ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया