
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
महेन्द्रनगर । नेकपा बहुमतका महासचिव कञ्चनले संसदीय व्यवस्था असफल भएको ठोकुवा गरेका छन्। उनले ०८४ को निर्वाचन समाजवादी व्यवस्थाका लागि मात्रै हुने दाबी गर्दै वर्तमान संसदीय प्रणालीले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन्।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’को उद्घाटन गर्दै महासचिव बास्तोलाले भने- ‘आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ, संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ।’

त्यतै उनले देशको कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचित गर्ने प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भने, “जनताको मतबाट सिधै सरकार प्रमुख चयन हुने व्यवस्था भए मात्र स्थायित्व आउन सक्छ।”
संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री, मन्त्रीहरू भ्रष्ट भइरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषयबारे प्रस्ट पार्नुपर्ने माग गरे। उनका अनुसार अबको आन्दोलन संसदबाट होइन, जनताबाट तय हुने छ।




१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया