
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं। नेकपा बहुमतले नेपाल बिद्धुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने ओली सरकारको निर्णयले एकातिर जल माफियाहरुको स्वार्थसिद्ध गरेको र अर्कोतिर सरकारी स्वामित्वमा रहेको विद्युत प्राधिकरणलाई कमजोर बनाएको बताएको छ ।
पार्टी महासचिव कञ्चनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको जनबिरोधि क्रियाकलापको पछिल्लो श्रृंखला अन्तर्गत ओली नेतृत्वको सरकारले उर्जा मन्त्री दिपक खड्काको सिफारिसमा घिसिङलाई हटाएको प्रष्ट पारेका छन् । साथै उनले ओली सरकारको उक्त जनविरोधी कदमको बिरोध कार्यक्रम अन्तर्गत मंगलबारे सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट आफ्नो पार्टीका नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
‘सरकारको यसखाले निर्णयका विरुद्ध देशभर व्यापक बिरोध भईरहेको छ । बिरोध कार्यक्रम अन्तर्गत आजै सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य कमरेड धुर्व, केन्द्रीय सदस्यहरु : बिरेन्द्र शाह, दर्शन नेपाली, रुपा बढामगर सहित प्रल्हाद गौतम, कमल पनेरु,, हस्त बि.क, सर्जन पाण्डे, लाक्ष्मी शाह, रामहरि पोखेल, दिनेश नेपाली र समिर बि.क. लाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई यथासिघ्र रिहाइ गर्न हामी जोडदार माग गर्दछौं ।’ महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान दलाल संसदीय व्यवस्था राष्ट्रघात र जनघातको पर्याय बनेको भन्दै उनले जनतामाथिको अन्याय, अत्याचार, शोषण, दमन र उत्पिडनले दिन प्रतिदिन सिमा नाघिरहेको समेत दावी गरेका छन् । साथै आफ्नो पार्टी सरकारको देशघाती र जनबिरोधि क्रियाकलाप बिरुद्ध निरन्तर संघर्षरत रहेको पनि उनले उल्लेख गरेका छन् ।
बहुमतले राष्ट्रिय स्वाधिनताको रक्षार्थ, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका बिरुद्ध यहि चैत्र १० गतेबाट देशव्यापी जनसंघर्ष अभियान सञ्चालन गरिरहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया