
१जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
२विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
३एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
४नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
५कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
६बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
७मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
८नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१०नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१२नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
काठमाडौं । नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठन नेपालले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आपसी मिलिभगतमा देश लुटेको आरोप लगाउँदै ती दलविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ।
सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत संगठनले भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गर्ने जनाएको छ।
युवा संगठनका अध्यक्ष हरीश भट्टले वैशाख १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्दै तीन प्रमुख दलले सत्ता र स्रोत साधनको दुरुपयोग गरी जनताको धन लुटिरहेको आरोप लगाए। “चप्पल पड्काउँदै राजनीतिमा प्रवेश गरेका नेताहरू आज राज्यको ढुकुटी दोहन गर्नमै तल्लीन छन्,” भट्टले भने, “अब हामी चुप लाग्दैनौं।”
भट्टले सबै राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे। साथै, सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरूको आन्दोलनप्रति समर्थन जनाउँदै उनले ओली नेतृत्वको सरकारले ती पीडितहरूको आवाजलाई वेवास्ता गरेको आरोप पनि लगाए।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा हरीश भट्ट, उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल, सचिवहरूमा दीपेन्द्र ऐर, सुदीप सुर्खेती, प्रकाश शर्मा र लोकेन्द्र राई तथा कोषाध्यक्षमा ज्योतिष रोयलाई निर्वाचित गरेको छ।
कार्यक्रममा भ्रष्टाचार, कुशासन र वित्तीय शोषणविरुद्ध संघर्ष गर्ने घोषणा गर्दै २१ बुँदे निर्णय सार्वजनिक गरिएको थियो।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया