
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका पुराना पार्टीहरु दुई-तीन महिनामा पनि नसुध्रिए नयाँ आन्दोलन र नयाँ पार्टी जन्मने बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी महासचिव भुसालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी, हाम्रा विचार र सत्ता भयंकर ठुलो संकटमा देखिन्छ’, उनले भने, ‘यदि हामी नसुध्रे नयाँ पार्टी र नयाँ सचेत मानिसहरूले आन्दोलन अलग्गै उपाय खोज्नुपर्ने हुन्छ ।’
नेता भुसाल केही समययता कांग्रेस, एमाले माओवादी लगायतका दलका नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताउँदै आएका छन् । भुसालले पार्टीहरू संस्थागत रूपमा अबपनि नसुध्रे प्रतिगमनकारी र मुलुकलाई अझ विध्वंस मच्चाउने त्यसको कारक बन्ने बताए ।
‘यसबिचमा पनि पार्टीहरू सुध्रिँदैनन् र संस्थागत रूपमा सुधारतर्फ जाँदैनन् भने ती पार्टीहरू प्रतिगमनका, मुलुकलाई विध्वंश गर्ने, सत्यानाश गर्ने र अस्थिरताको कारक बन्ने छन्’, उनले भने, ‘त्यो अवस्थामा इमान्दारहरु त्यसरी कैद भएर बस्न हुँदैन विद्रोह गर्नुपर्छ भन्ने म पनि सङ्कल्प गर्छु । म आफै पनि सडकमा जान पछि पर्दिनँ ।’


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया