
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौं । अमेरिकी सेनाका पूर्वमरिन ब्रिआन बर्लेटिक एक लेखक हुन । हाल उनी थाइल्यान्डमा बस्ने गरेका छन् । उनी युरोप तथा एसियाको भूराजनीतिक मुद्दामा लेख्छन्, बोल्छन् । नेपालको जेनजी आन्दोलन पश्चात उनै बर्लेटिकले सामाजिक सञ्जाल एक्समा लेखेको लेखको अंश यस्तो थियो । नेपालको सत्ता परिवर्तनमा भएको मिथ्या सूचनाको जालो तोडौँ है त । आर्नड बरटान्डले मसँग बहस गर्न चाहेनन् । बरु मलाई ब्लक पो गरे । नेपालमा कैयौँ वर्षदेखि अमेरिकाले विभिन्न संस्थालाई प्रायोजन मात्रै गरेन कि उसले नेपालको जेन–जी आन्दोलनमा प्रत्यक्ष सहभागिता जनायो । जनताका जायज गुनासाहरू रहेकोमा कसैले नकार्दैन । तर, जनता आफै एकै हप्तामा संगठित हुन सक्दैनन् । संगठित भएर जरा गाडेर बसेको सत्ता उल्ट्याउन सक्दैनन् । यसो गर्न त धेरै थोक चाहिन्छ । नेतृत्व चाहिन्छ । पैसा चाहिन्छ । तयारीहरू चाहिन्छ । सरसामान चाहिहाल्यो । जनशक्ति, सञ्चार र अरु कैयौँ कुरा चाहिन्छ । देशमै भएका दल तथा संघसंस्थाहरूलाई यस्तो गर्न सम्भव छैन । तर, यसैका कारण आन्दोलन अर्ग्यानिक हो वा विदेशी हस्ताक्षर वा स्वदेशी विपक्षीको हो भन्ने पत्ता लगाउन सहज बनाउँछ । मैले एक भिडियो बनाएर यी सवालको चर्चा गरेपछि आर्नडले मलाई जवाफ दिएनन् । बरु ब्लक गरे ।
मेरो भिडियोमा मैले अमेरिकाले प्रायोजन गरेका विभिन्न नेपाली संस्थाको नाम लिएको थिएँ, जसले सामाजिक सञ्जालमार्फत् विधेयकको कडा विरोध गरेका थिए । यो एक महिना अगाडिको घटना थियो । अमेरिकाले नेपालकेन्द्रित गरेर विभिन्न संस्थालाई प्रायोजन गरेको छ । यो सूचीमा कम्युनिटी टु प्रोटेक्ट जर्नालिस्ट, नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम नेपाल, काउन्टेबिलिटी ल्याब, चाइल्ड सेफ नेट, लिगल एन्ड कन्सल्टेन्सी सेन्टर आदि छन् । ‘हामी नेपाल’ नामक संस्था पनि भइहाल्यो । यसले नै हो आन्दोलन हाँकेको ।
यसैले हो डिस्कर्ड नामक सामाजिक सञ्जालबाट अन्तरिम सरकार बनाएको । ‘हामी नेपाल’का प्रायोजकको सूचीमा अमेरिका तथा युरोपेली प्रायोजकहरूलाई ‘साझेदार’को रूपमा राखिएको छ, जसमा सीआईएबाट सञ्चालन हुने नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीदेखि चीनविरोधी संस्थाको सूची अटाएका छन् । यो सूची हामी नेपालको आधिकारिक वेबसाइटमै छन् । अमेरिकामा प्रमाणित संस्थाको प्रायोजनले गन्ध दिइहाल्छ । त्यहाँ विटच्याट पनि प्रयोग गरिएको छ ।
बिटच्याट अमेरिकाले विकास गरेको एक ब्लुटुथ सञ्चार एप हो । यसको विकास ज्याक डोर्सीले गरेका हुन् । ट्विटरको नेतृत्व गर्दा उनले अमेरिकाको स्टेट डिपार्टमेन्टसँग मिलेर विश्वका धेरै देशको सत्ता उल्ट्याउन भूमिका खेलेका थिए । यो एपको विकास नै सत्ता पल्टाउने कर्मका लागि बनाइएको हो । यसको अभूतपूर्व प्रयोग नेपाल र इन्डोनेसियामा रातारात बढेको थियो । यी कुराले नै शंका जन्माउँछन् । सारांसमा यी सबै नै प्रमाण हुन् । यसलाई अस्वीकार गर्नेहरू कि त आफूखुसी सोच्नेहरू छन् । कि त घातक झुटो बोल्नेहरू छन् । आर्नडले आफूलाई दोस्रो कित्तामा राखेका छन् । तर, प्रश्न जन्मन्छ–यो सबै किन त ?



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया