
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
बार्सिलोना । स्पेनको बार्सिलोनामा सोमबार गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा ३५० भन्दा बढी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्यता दिएको थियो ।
कार्यक्रममा गुरुङ समुदायका महिला र पुरुषले विभिन्न परम्परागत वेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाएका थिए। विशेष आकर्षणका रूपमा परम्परागत गुरुङ गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो। सहभागीहरूले आफ्नो सांस्कृतिक धरोहर र पहिचानप्रति गर्व व्यक्त गर्दै यस्तो पर्वलाई सम्मान गर्ने अवसर पाउँदा खुसी व्यक्त गरे।
कार्यक्रममा दोस्रो पुस्ताका तमु युवाहरूले पनि सक्रिय सहभागिता जनाए, जसले कार्यक्रममा नयाँ पुस्ताको सांस्कृतिक चासो र उत्साहलाई झल्कायो। उनीहरूको उपस्थितिले गुरुङ समुदायको पहिचान र मौलिकताको निरन्तरतालाई बलियो बनाएको सहभागीहरूले बताए ।
कार्यक्रममा प्रस्तुत गरिएका परम्परागत नृत्य र गीतहरूले दर्शकहरूलाई विदेशमै बसेर पनि आफ्नो गाउँघरको सम्झना दिलाएका थिए। यो अवसरले स्पेनको बार्सिलोनामा रहेका गुरुङ समुदायलाई एकत्रित गर्न र आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न प्रोत्साहित गरेको छ।
तमु समाज बार्सिलोनाका अध्यक्ष गौतम गुरुङले ल्होसार जस्तो सांस्कृतिक पर्वले समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तामा आफ्नो परम्पराप्रति गर्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो पर्वले समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको कुरा पनि उल्लेख गरे।
यस वर्षको ल्होसारमा दर्शकहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ विशेष र यादगार बनाएको थियो।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया