
१पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
२काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
३“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
४पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
५तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
६नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
७कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
८कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
९दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
१०कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
११शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
नेपालमा जनपक्षीय पत्रकारिताको त्यति धेरै लामो इतिहास छैन, यद्यपि यसबिचमा यो क्षेत्रका माध्यमबाट जे जति काम भएका छन्, ती महत्वपूर्ण भए पनि पर्याप्त छैनन् । यति बेला देशको परिस्थिति गम्भीर दिशातर्फ उन्मुख छ । राज्य सञ्चालकहरू अत्यन्त गैरजिम्मेवार बनिरहेका छन् । यस्तो बेलामा हामीले जनपक्षीय पत्रकारिताको माध्यमबाट देश र जनताको पक्षमा काम गर्ने सदाशयताका साथ हामीले यो यात्रा प्रारम्भ गरेका छौँ ।
देश र जनताका प्रत्यक्ष सरोकारका विषयलाई उजागर गरी सचेतना जगाउने र जन–उत्तरदायी एवम् मर्यादित पत्रकारितामार्पmत समतामूलक समाज निर्माणको आधार तयार गर्ने उद्देश्यसहित जन मेल प्रा.लि.द्वारा सञ्चालित जनमेल साप्ताहिक पत्रिका नियमित प्रकाशन गर्ने गरी हामी आएका छौँ । वर्तमान नेपालको राष्ट्रिय सङ्कट, देशको स्वाधीनतामाथिको चौतर्फी जोखिम, संस्थागत भ्रष्टाचार, कालोबजारी, अनियन्त्रित महँगी, राज्यको बढ्दो ऋण, जनताको गिर्दो आर्थिक अवस्था, लाखौँ युवा र विद्यार्थीहरूको पलायन, असन्तुलित व्यापार घाटा, वित्तीय शोषण र राज्यसत्ताका उपरिसंरचनामा भएका चरम अनियमितबारेमा निरन्तर प्रकाशन/प्रसारण गरी जनतालाई सूसुचित एवम् सचेतना जगाउने कार्य नै हाम्रो वास्तविक अभीष्ट हुनेछ । यसका साथै, राज्यका अवयवहरूले देश र जनतामाथि गर्ने अन्याय, अत्याचार र विभिन्न खालका उत्पीडनको पर्दाफास गर्ने र यस प्रकारको प्रणालीको विकल्पमा यथोचित राज्य प्रणालीबारे बहस चलाउने सन्दर्भ पनि हाम्रो जिम्मेवारीभित्र नै पर्नेछ ।
आशा छ, यो खबरले तपाईंहरूलाई गर्व र खुसीको अनुभूति अवश्य दिलाउनेछ । प्रकाशनमा देश र जनताका विषयसँगै आवाजविहीनहरूका आवाजहरूलाई हामी हाम्रो प्रमुख प्राथमिकतामा राख्नेछौँ । अब प्रश्न मात्र गर्ने र उत्तर नखोज्ने पवृत्तिबाट हामी पूर्ण रूपमा अलग भई हामीले उठाएका विषयमा उत्तरसहित प्रस्तुत हुनेछौँ । देशका कुनाकाप्चामा रहेका कैयौँ विषयलाई देशसँग जोड्नेछौँ, नेपाली डायस्पोरालाई नेपालसँग जोड् नेछौँ । साथै, देशको प्रगति र समृद्धिका लागि हामी निरन्तर हाम्रा प्रसारण सामाग्री प्रस्तुत गर्नेछौँ । यो एक प्रकारको अभियानमुखी पत्रकारिता हुनेछ । तसर्थ, यहाँहरूबाट सदैव सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ । देश र जनताका विषयमा हामी सबैसँग सहकार्य र सहयात्रा गर्न तयार छौँ ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया