
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बेइजिङ, नोभेम्बर २ (एजेन्सीको सहयोगमा) — चीन र रूसले आपसी लगानी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् । शनिबार बेइजिङमा सम्पन्न चीन–रूस लगानी सहकार्य समितिको १२औँ बैठकमा दुबै देशका उच्च अधिकारीहरूले लगानी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकल्प व्यक्त गरे । बैठकको सह–अध्यक्षता चीनका उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका राजनीतिक ब्यूरो स्थायी समितिका सदस्य डिङ स्युएक्सियाङ र रूसी पहिलो उपप्रधानमन्त्री डेनीस म्यान्टुरोभले संयुक्त रूपमा गरे । उपप्रधानमन्त्री डिङले चीन र रूसबीचको लगानी सहकार्य गत वर्ष उल्लेखनीय रूपमा अगाडि बढेको बताउँदै त्यसलाई अझ गहिरो र प्रभावकारी बनाउने चार बुँदे प्रस्ताव प्रस्तुत गरे। ती प्रस्तावमा मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै ठोस नतिजा दिने परियोजनाहरू अघि बढाउने, दुवै देशबीच सञ्चार र समन्वय सुदृढ गर्ने, आपूर्ति–माग मिलानमा सुधार ल्याउने र व्यवसायिक वातावरण सुधार गरी लगानीकर्ताको आत्मविश्वास बढाउने विषय समावेश छन् ।
“राष्ट्रप्रमुखहरूको रणनीतिक निर्देशनअनुसार चीन रूससँग मिलेर लगानी सहकार्यको गुणस्तर र दक्षता निरन्तर बढाउन इच्छुक छ,” डिङले भने । “यसले नयाँ युगको लागि चीन–रूस व्यापक रणनीतिक साझेदारीलाई अझ समृद्ध बनाउनेछ र दुवै देशका जनताको हितमा योगदान पुर्याउनेछ ।” रूसी उपप्रधानमन्त्री म्यान्टुरोभले पनि लगानी सहकार्य समितिको नेतृत्व र समन्वय भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता जनाए । उनले निष्पक्ष र पारदर्शी व्यवसायिक वातावरण विकास गर्न, प्रमुख परियोजनाहरूलाई क्रमिक रूपमा अघि बढाउन र नयाँ आर्थिक वृद्धि क्षेत्रहरू प्रवद्र्धन गर्न रूस तयार रहेको बताए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया