
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को महाधिवेशन आजदेखि काठमाडौँमा हुँदै छ। महाधिवेशनको उद्घाटन दिउँसो सवा ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने पार्टीको प्रचार-प्रसार समितिले जानकारी दिएको छ।
महाधिवेशनमा वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा, स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने बताइएको छ । २ बर्ष अगाडि विप्लवको नेकपालाई पुनर्गठन गरेर नेकपा (बहुमत) बनाएको सो पार्टी ले यो महाधिवेशनलाई ९औं महाधिवेशन भनेको छ ।
विप्लवबाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमतले उता पनेकता प्रक्रिया असफल भएको घोषणा गर्दै अलग भएर अहिले महाधिवेशन गर्न लागेको हो ।
प्रतिक्रिया