
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ ।
क्रान्तिकारीका महासचिव उषाकिरण आजादले एक विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका नेता–कार्यकर्ताहरूको तत्काल ससम्मान रिहाइको माग गरेका छन् ।
घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई उर्जा माफियासँगको साँठगाँठ भन्दै उनले कडा आलोचना गरेका छन्। “१८–२४ घण्टे लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल निर्माण गरेका घिसिङलाई हटाउनु जनविरोधी निर्णय भएको आजादद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै संगठनले सरकारको भ्रष्टाचार, कुशासन, र दलाल संसदीय व्यवस्थाको विरोध गर्दै संघर्षलाई निरन्तरता दिने चेतावनी दिएको छ। “शान्तिपूर्ण प्रदर्शनमा दमन गरी सरकार आफैं आफ्नो आयु घटाइरहेको छ,” अखिल (क्रान्तिकारी) को विज्ञप्तिमा उल्लेख छ।
गिरफ्तार परेका नेता–कार्यकर्ताहरूको तत्काल ससम्मान रिहाइको माग गर्दै सरकारले माग पूरा नगरे कडा आन्दोलनको घोषणा गर्ने उनको चेतावनी छ । संगठनले उर्जा मन्त्रीलाई तत्काल पदबाट हटाउनुपर्ने र कुलमान घिसिङलाई पुनर्वहाली गर्नुपर्ने माग गर्दै संघर्षका कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।
सरकारले विद्यार्थी आन्दोलनको आवाज नसुन्ने हो भने देशव्यापी आन्दोलन चर्काउने संगठनले घोषणा समेत गरेको छ। प्रहरीले सिंहदरबार दक्षिण गेटमा भएको विरोध प्रदर्शनका क्रममा संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाह, उपाध्यक्ष रूपा बुढामगर, तथा सचिवालय सदस्य लक्ष्मी शाह, हस्त बी.क, सर्जन पाण्डे, र केन्द्रीय सदस्य दिनेश नेपाली, समीर बी.क. सहितका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
‘१८–२४ घण्टे लोडसेडिङ हुने नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई बिनाकारण हटाउने दलाल केपी–कांग्रेस सरकारको निर्णयको शान्तिपुर्ण बिरोधमा उत्रिएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष क. बिरेन्द्र शाह, संगठनका केन्द्रीय उपाध्यक्ष क. रूपा बुढामगर, सचिवालय सदस्यहरु लक्ष्मी शाह, हस्त बि.क, सर्जन पाण्डे र केन्द्रीय सदस्यहरू दिनेश नेपाली, समीर वि.क. लगायतलाई सिंहदरबार दक्षिण गेटबाट बिनाकारण पक्राउ गरि हिरासतमा राखिएको छ । दलाल सरकारको उक्त कदमको हाम्रो संगठन घोर निन्दा एवम् भ्रत्सना गर्दछ । हाम्रो संगठ्नका अध्यक्ष, उपाध्यक्ष लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेर केपी–कांग्रेस सरकारले आफ्नो आयु घटाएको मात्रै छैन दलाल संसदीय व्यवस्थाको काउन्टडाउन सुरु भएको छ । हाम्रो संगठन, बिनाकारण गिरफ्तार गरिएका संगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष लगायत नेताकार्यकर्ताहरुलाई स–सम्मान रिहागर्न जोडदार माग गर्दछ । साथै उर्जाको माफिया उर्जामन्त्रीलाई तत्काल बर्खास्त गरि उज्यालो नेपाल बनाउने कुलमान घिसिङको पुनर्वाहाली गर्न जोडदार माग गर्दछ । अन्यथा विद्यार्थी आन्दोलनको आँधी हुरीले केपी सरकारसहित दलाल संसदीय व्यवस्थालाई युवा विद्यार्थीहरूले बर्खास्त गर्ने दिन धेरै टाढा छैन ।’ विज्ञप्तिमा भनिएको छ ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया