
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं। नेकपा बहुमतले नेपाल बिद्धुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने ओली सरकारको निर्णयले एकातिर जल माफियाहरुको स्वार्थसिद्ध गरेको र अर्कोतिर सरकारी स्वामित्वमा रहेको विद्युत प्राधिकरणलाई कमजोर बनाएको बताएको छ ।
पार्टी महासचिव कञ्चनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको जनबिरोधि क्रियाकलापको पछिल्लो श्रृंखला अन्तर्गत ओली नेतृत्वको सरकारले उर्जा मन्त्री दिपक खड्काको सिफारिसमा घिसिङलाई हटाएको प्रष्ट पारेका छन् । साथै उनले ओली सरकारको उक्त जनविरोधी कदमको बिरोध कार्यक्रम अन्तर्गत मंगलबारे सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट आफ्नो पार्टीका नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
‘सरकारको यसखाले निर्णयका विरुद्ध देशभर व्यापक बिरोध भईरहेको छ । बिरोध कार्यक्रम अन्तर्गत आजै सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य कमरेड धुर्व, केन्द्रीय सदस्यहरु : बिरेन्द्र शाह, दर्शन नेपाली, रुपा बढामगर सहित प्रल्हाद गौतम, कमल पनेरु,, हस्त बि.क, सर्जन पाण्डे, लाक्ष्मी शाह, रामहरि पोखेल, दिनेश नेपाली र समिर बि.क. लाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई यथासिघ्र रिहाइ गर्न हामी जोडदार माग गर्दछौं ।’ महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान दलाल संसदीय व्यवस्था राष्ट्रघात र जनघातको पर्याय बनेको भन्दै उनले जनतामाथिको अन्याय, अत्याचार, शोषण, दमन र उत्पिडनले दिन प्रतिदिन सिमा नाघिरहेको समेत दावी गरेका छन् । साथै आफ्नो पार्टी सरकारको देशघाती र जनबिरोधि क्रियाकलाप बिरुद्ध निरन्तर संघर्षरत रहेको पनि उनले उल्लेख गरेका छन् ।
बहुमतले राष्ट्रिय स्वाधिनताको रक्षार्थ, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका बिरुद्ध यहि चैत्र १० गतेबाट देशव्यापी जनसंघर्ष अभियान सञ्चालन गरिरहेको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया